राष्ट्रीय प्रजातन्त्र पार्टीले बढ्दो महंगी विरुद्ध आन्दोलन गर्ने

Image
maya metro

अत्तरिया – राष्ट्रीय प्रजातन्त्र पार्टी गोदावरी नगर कमिटिले बढ्दो महंगी विरुद्ध आन्दोलन गर्ने भएको छ ।

पार्टीको शुक्रबार बसेको नगर कमिटि वैठकले राष्ट्रीय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष दुर्गा कुमार पोखरेलको संयोजकत्वमा २४ सदस्यीय आन्दोलन संर्घष समिति समेत गठन गरेको छ ।

nisarga

आन्दोलनका कार्यक्रम भने पार्टीको केन्द्रीय निर्देशन बमोजिम हुने राष्ट्रीय प्रजातन्त्र पार्टीका गोदावरी नगर अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।