
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको काठेपुलमा आज महाशिवरात्रीको पर्यटकको भिड लागेको छ ।


उत्त पुल लगायत गोदावरी क्षेत्र घुम्नकालागी दिनहुँ सयौँको संख्यामा पर्यटकहरु आउने गर्दछन् ।

यधपी आज महाशिवरात्री पनी परेको हुँदा उत्त पुलमा निकै बाक्लो उपस्थीती रहेको थियो ।















