बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका-१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

nisarga

मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।