पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता

Image
maya metro

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

nisarga

आज बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।