गोदावरी नदीमा स्नान गर्न व्रतालु महिलाको भिड(फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाको भिड लागेको छ ।

गोदावरी नदीमा स्नान गर्न पन्चमीका व्रतालु महिलाहरुको भिड लागेको हो ।

nisarga

आज ऋषिपन्चमीको दिन हिन्दु महिलाहरुले  नजीकका नदी  तथा तलाउमा स्नान गरि सप्तऋषिको पूजा गरि ऋषिपन्चमी मनाउँदै छन ।