दार्चुलाबाट चरेशसहित एक जना पक्राउ

Image
maya metro

दार्चुला – दार्चुलाबाट चरेशसहित एक जना पक्राउ परेका छन्।

प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट सोही ठाउँ बस्ने ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो।

nisarga

धामीलाई ६ दश्मलव ९६ ग्राम चरेशसहित फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।