अत्तरिया पतंजली योग समितिको होली

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया पतंजली योग समितिले होली विशेष कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष परम्परागत रुपमा होली खेल्दै आएको अत्तरिया पतंजली योग समितिले यस वर्ष पनि होली विशेष कार्यक्रमको आयोजना गरेको हो ।

nisarga

अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिरबाट समितिले होली सुरु गरेको हो । तीनदिन सम्म होली खेलिने समितिले जनाएको छ ।