कैलाली – ४ को मतगणना  सुरु

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ को मतगणना  सुरु भएको छ।

गेटा मेडिकल विश्वविद्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।

nisarga

गोदावरी – १ को गुहेस्वरी र घण्टेस्वर मावि केन्द्रका मतपेटिकाबाट गणना सुरु भएको हो ।