दार्चुलामा मतगणना सुरु

Image
maya metro

दार्चुला – सुदूरपश्चिम प्रदेशको दार्चुलामा मतगणना सुरु भएको छ ।

मदतान सम्पन्न भएको साढे २६ घण्टापछि ७ : ३५ बजेबाट मतगणना सुरु भएको हो ।

nisarga

पहिलो मतपेटिका व्यास गाउँपालिका-२ का मतदान केन्द्रबाट खोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो वडामा तीन वटा मतदान केन्द्र छन् ।