अतिक्रमण हटाउँदै गोदावरी सामुदायिक वन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ को गोदावरी सामुदायिक वन उपभोक्ता समूहले अतिक्रमण हटाउन सुरु गरेको छ ।

गोदावरी पक्की पुलको छेउमा व्यक्तिले वनको जमिन अतिक्रमण गरी घेरबारसहित बारी बनाइएको क्षेत्रमा वनले डोजर लगाएको हो।

nisarga

वनका अध्यक्ष निर्मल कुमार मगरले अतिक्रमण हटाउन आफूहरु सक्रिय रहेको बताएका छन् ।