
अत्तरिया – कैलालीको गोदावरी-२ स्थित अत्तरियामा रहेको अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा टोल फ्री नम्बर जडान गरिएको छ ।
१८ १०-५०-००३८४ नम्बरमा फोन गर्दा पैसा नलाग्ने संस्थाले जनाएको छ ।

उपभोक्ताको सहजताकालागी सेवा संचालनमा ल्याइएको संस्थाले जनाएको छ ।













