रास्वपाको केन्द्रिय पूर्वाधार विकास अनुगमन विभाग सदस्यमा पुष्पराज सुवेदी

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय पूर्वाधार विकास अनुगमन विभाग सदस्यमा पुष्पराज सुवेदी मनोनित भएका छन् ।

पार्टीको शुक्रवार बसेको केन्द्रीय समितिको वैठकले सुवेदीलाई केन्द्रिय पूर्वाधार विकास अनुगमन विभागको सदस्य पदमा मनोनित गरेको हो ।

nisarga

कैलालीको गोदावरी–४ अत्तरियाका सुवेदीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली तथा कार्यविधि बमोजिम कार्य गर्न जिम्मेवारी दिइएको महामन्त्रि भुपदेव शाहले पत्रमा उल्लेख गरेका छन् ।