
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले सपथ लिएको छ ।
उनीहरुलाई निर्वाचन समिति संयोजक देवराज भट्टले सपथ ग्रहण गराएका हुन् ।

असार २८ गते भएको मतदानबाट संघमा कमल कडायतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो ।















