अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित भल्काको शिवकुण्ड धाममा वृक्षारोपण गरिएको छ ।
मंगलबार स्थानीय युवाहरुले आफ्नै लगानीमा धाममा विभिन्न प्रजातीका ५० वटा वृक्षहरु रोपेका हुन् ।

भल्का गोदावरीका मुख्य पर्यटकिय स्थलमध्य पर्दछ ।