अत्तरियामा सर्वधर्मीय संवाद कार्यक्रम आयोजना

Image
maya metro
अत्तरिया – कैलालीको अत्तरियामा सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धिका लागि सर्वधर्मीय संवाद कार्यक्रम आयोजना गरिएको छ ।
आइतबार गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले आयोजना गरेको चियापान तथा अन्तरक्रिया कार्यक्रममा सर्वधर्मीय संवाद गरिएको हो ।
सर्वधर्मीय संवाद कार्यक्रममा विविध धर्म, जातजाती, भेषभुषा तथा विभिन्न पेशा तथा संघ संस्थामा आवद्ध व्यत्तिहरुको सहभागिता रहेको थियो ।