अत्तरियामा बृहत् रक्तदान कार्यक्रम आयोजना

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाले शाखा प्रांगणमा बृहत् रक्तदान जीवनदान शिविर–२०८३ आयोजना गरेको हो ।

nisarga

‘विश्व बन्धुत्व दिवस’ तथा राजयोगिनी डा. दादी प्रकाशमणिको १९ औँ पुण्य तिथि÷स्मृति दिवसको अवसरमा रक्तदान जीवनदान शिविर आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाकि प्रमुख ब्रह्माकुमारी रवीनाले बताइन्।

रक्तदान आज बेलुकी ५ बजेसम्म चल्नेछ ।