गोदावरी होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले लिए पद तथा गोपनियताको शपथ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनीहरूलाई अधिवक्ता एवम् निर्वाचन समितिका संयोजक देवराज भट्टले शपथग्रहण गराएका हुन् ।

nisarga

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

संघको शनिबार सम्पन्न ९ औं साधारणसभा तथा चौथो अधिवेशनबाट रविन्द्र खड्काको नेतृत्वमअध्यक्षतामा १२ सदस्यीय समिति चयन भएको थियो ।