कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–१९ बागफाँटा खल्लाका आन्दाजी ५५ वर्षीय रामसिंह नायक रहेका छन्।

उनको छाती र दायाँ खुट्टामा चोट लागेको शुक्लाफाँटा निकुञ्जका रे ञ्जर भुवन चौधरीले बताए। घाइते नायकको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

nisarga