अत्तरियामा हुने महोत्सवको मन्त्री आलेले उद्घाटन गर्ने

Image
maya metro

अत्तरिया – अत्तरियामा संचालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने भएका छन ।

अत्तरिया उद्योग वाणिज्य संघले पुस २७ गते देखि माघ ९ गते सम्म संचालन गर्न लागेको महोत्सवको मन्त्री आलेले उद्घाटन गर्ने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताए ।

nisarga

यसैबिच बिहिबार महोत्सव मुल गेटको पुजाआजा गर्दै बिधिवत रुपमा उद्घाटन गरिएको छ ।