सेतीमा उपचाररत गोदावरीका एक कोरोना संक्रमितको मृत्यु

Image
maya metro

अत्तरिया – सेतीमा प्रादेशीक अस्पतालमा उपचाररत गोदावरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार गोदावरी ४ का ७६ वर्षीय मृत्यु भएको हो । पुष २२ गतेबाट सेती अस्पतालमा उपचारत रहेका उनको मंगलबार राती मृत्यु भएको जनाईएको छ ।

nisarga