Attariya Hospital Pvt.Ltd.

कृष्णपुरमा मिक्सरसंग मोटरसाइकल ठोक्किदा १ जना घाइते

padma
milan sunchadi

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरिया बजारमा मोटरसाइकल सिमेन्ट मिक्सर ट्याक्टर संग ठोक्किदा १ जना घाइते भएका छन । दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका – ४ का महादेब चौधरी घाइते भएका हुन ।
महेन्द्रनगरबाट पूर्व तर्फ आइरहेको से ३ प ८३८ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट गइरहेको म १ ह १९३ नम्बर को मिक्सचर एक आपसमा ठोक्किदा चौधरी घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते चौधरीको कैलालीको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.