गोदावरीका कोरोना संक्रमित पुरुषको सेतीमा मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका एक कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक  अस्पतालमा मृत्यु भएको छ । गोदावरी ५ का ६२ वर्षीय पुरुषको आज बिहान सात बजेर १० मिनेटमा मृत्यु भएको जील्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।श्वासप्रस्वासको समस्या देखीएका उनको आइसियुमा उपचार भइरहेको थियो ।