सेतीमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

Image
maya metro

अत्तरिया – सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।  ती महिलाको शनिबार (हिजो)देखि अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो।

nisarga