चौकीडाँडा मौरीफाँटा जोड्ने झोलुगें पुल (फोटोमा)

Image
maya metro

 अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ को चौकीडाँडा र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ६ मौरीफाँटा जोड्ने झोलुगें पुल अवलोकन गर्न अचेल दैनीकजसो केहि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

nisarga

मोहना नदीमाथी निर्मीत उत्त पुलका कारण मौरीफाँटाका स्थानीयको दैनीकी समेत सहज बनेको छ ।