नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता

Image
maya metro

काठमाडौं – नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता  भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी हुन् ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार प्रहरी कार्यालय पुगेर उनले निवेदन दिएकी हुन्। केहि दिन यता शाह र अधिकारीबीचको सम्बन्धबारे विभिन्न गसीप सामाजिक सञ्जालमा फैलिरहेका थिए।

nisarga