अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशीक महोत्सव संचालन हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशीक महोत्सव २०७८ सुरु हुँदै छ । महोत्सवको संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने जनाइएको छ ।

संघका अध्यक्ष अशोक राज देवकोटाले शुक्रबार दिउँसो १ बजे महोत्सवको उद्घाटन गरिने बताएका छन् । । महोत्सवको उद्घाटन अघि यस क्षेत्रका कला संस्कृति झल्कने बाजागाजा र -याली सहित अत्तरिया बजार परिक्रमा गरिने जनाइएको छ ।

nisarga

महोत्सवमा टिकटको दर ५० रुपैयाँ तोकिएको छ । विद्यार्थीले भने कार्डका आधारमा ४० रुपैयाँ प्रवेश पाउने छन ।