धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू भएको छ। फागुन २१ गते सम्म आयोजनामा हुने नेपाली साहित्य महोत्सव २०७८ को मुख्यमन्त्री त्रिलोचन भट्टले उद्द्घाट्न गरेका हुन् ।

महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको आयोजकले जनाएको छ ।

nisarga