शनीबार अत्तरिया महोत्सवमा पन्ध्र हजार टिकट बिक्री

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवमा शनीवार उल्लेखयरुपमा दर्शकको उपस्थीती भएको छ । महोत्सवमा पन्ध्र हजार टिकट बिक्री भएको आयोजकले जनाएको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ ।

nisarga

आज गायक प्रमोद खरेल लगाएतको प्रस्तुती रहेको थियो । अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा फागुन १३ गतेवाट सुरु भएको महोत्सव २५ गतेसम्म चल्नेछ ।

महोत्सवमा भोली लोकदोहोरी गाएक रामजी खाँण लगाएतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।