
अत्तरिया – नेपाली कांग्रेसले कैलालीको अत्तरियामा पनि घर घर जाँउ कांग्रेस जिताँउ अभियान सुरु गरेको छ । अभियानको मंग्लवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो।हेर्न्नुस फोटोमा

















