कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले जनाएको छ ।

nisarga

उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।