सुदुरपश्चिमका महिला पत्रकारको प्रदेश भेला डडेल्धुरामा सुरु

Image
maya metro

डडेल्धुरा – सुदुरपस्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदुरपस्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा भेलाको आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्रियासिल पत्रकार महिला  (wwj) ले समुन्वय गरेको छ । भेलामा सुदुरपस्च्मिका नौ ओटै जिलाका पत्रकार महिलाको उपस्थिति रहेको छ । पत्रकार महिलाका समस्याका बारेमा बिशेश छलफल हुने भेला आज र भोलि चल्नेछ ।