डडेल्धुरा महोत्सव सम्पन्न

Image
maya metro

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा आयोजना भएको ‘डडेल्धुरा महोत्सव २०७८’ सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा सुरु भएको महोत्सव बिहीबार सकिएको हो।

नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको थियो।

nisarga