Attariya Hospital Pvt.Ltd.

अत्तरियाको सत्यवती एकेडेमीले विशु मेलामा गरेका प्रर्दशनी (फोटो फिचर)

padma

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले विशु मेला सम्पन्न गरेको छ । शुक्रबार विधालय परिसरमा विभीन्न परम्परागत कला सस्किृतीहरु प्रर्दशन गर्दै विशु मेला सम्पन्न भएको हो । मेलामा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्पकला प्रदर्शनी, सुदूरपश्चिमका जिल्लाहरुको भौगोलिक, सांस्कृतिक, धार्मिक र पर्यटकिय पहिचान गर्ने छुट्टा छुटै स्टलहरु राखिएका थिए ।
त्यस्तै मेलामा काठको चर्खा, पिङ्ग, परम्परागत सामानहरुको संग्रह, परम्परागत पोशाकहरुको संग्रह, सुदूरपश्चिमका परम्परागत खानाहरुको प्रदर्शनी सखिया नाच राना थारु होरी नाच, पञ्चेबाजा, देउडा, भुवानाच लगायत प्रस्तुत गरिएको थियो । हेर्नुस फोटोमा:

Shikhar Dental

om

Nawadurga
Leave A Reply

Your email address will not be published.