कडा सुरक्षा व्यवस्थाका बिच गोदावरी नगरपालिकाको भवन उद्घाटन (फोटो फिचर)

padma
Shikhar Dental

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नवनिर्मित प्रशाशनिक भवनको उद्घाटन गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका प्रमुख हरिसिङ्ह साँँउद ले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उद्घाटनमा नेपाली काँङ्ग्रेसका कृयासिल सदस्य एल आर ओझाले कालो झन्डा देखाउन खोजेपछि तनाव सिर्जना भएको थियोे  ।  भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिन लागिएको भन्दै काँङ्रेस गोदावरीले हिजो नै नगरप्रमुख साँउदलाई ध्यानाकर्षण पत्र बुझाएको थियोे ।                                     

Nawadurga
Leave A Reply

Your email address will not be published.