कैलालीका नागरिकमा यस्तो देखीयो आफ्नै सरकार छान्ने उत्सुकता (फोटो फिचर)

padma

अत्तरिया – देशभर बिहान ७ बजेबाट स्थानीय तहका जनप्रतिनीधी छनोटकालागी मतदान भईरहेको छ ।

पालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान भईरहेको हो । कैलालीका मतदान स्थलहरुमा आफ्नै सरकार छान्न्नकालागी मतदाताहरुको उत्साहजनक सहभागीता देखीएको छ ।

मतदानकेन्द्र बाहिर भेटीएकी गोदावरी ८ की ७० वर्षीय नारु थापाले आफुले भोट हालेको व्यत्तिले जित्दा मन खुसी हुने बताईन् ।

गौरीगंगा ६ को अमर मा वी मतदान केन्द्रमा मतदाता

सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा भएको थियो । स्थानीय तहको दोसा्रे निर्वाचन आज हुँदै छ । केहिदिनदेखी देश नै निर्वाचनमय बनेको छ । कैलालीका स्थानीय पनी आफ्नो सरकार आफै छान्ने उत्सुकता बोकेर बिहानैदेखी पालो कुर्दै भोट खसालीरहेका छन् ।

काखे बच्चा सहित भोट हालेर फर्किदै गरेकी महिला
Shikhar Dental
टिकापुर नगरपालीकाका ,१ खड्ग स्मृती मा वी मतदान केन्द्रमा मतदाता
गोदावरी ९ को राष्ट्रीय मा वी मतदान केन्द्रमा अशत्त आफन्तलाई लैजादै किशोर
गोदावरी ८ को समैजी मा वी मतदान केन्द्रमा मतदाता
मतदादानकेन्द्र भन्दा बाहिरै लाईनमा मतदाता

 

पालो पर्खीरहेका घोडाघोडी नगरपालीका,६ का मतदाता
बर्दगोरीया गाँउपालीका वडा नम्बर ५ मा रहेको नारायण राष्र्टीय मा वी मा मतदाता
गौरीगंगा ६ को अमर मा वी मतदान केन्द्रमा भोट हालेर आफन्त पर्खीरहेकी वृद्धा
Nawadurga
Leave A Reply

Your email address will not be published.