अछामको कमलबजार-१० को वडाध्यक्षमा काँग्रेसका विष्ट विजयी

Image
maya metro

अछाम – अछामको कमलबजार नगरपालिका-१० को वडाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर विष्ट विजयी भएका छन्।

विष्टले ४६० मत प्राप्त गरेका छन्।

nisarga

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन्।