अछाममा डिजेल लिएर हिँडेको जीप दुर्घटना

Image
maya metro

धनगढी – अछाम मा डिजेल लिएर हिँडेको जीप दुर्घटना भएको छ ।

आज बिहान ७ बजे जिल्ला को रामारोसन गाउँ पालिका ३ मुजाबगर नजिक साफेबगर बाट डिजेल लिएर हिंडको से १ज १०७३ नम्बरको को जिप रोड बाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

nisarga

दुर्घटनामा जिप चालक रबिन्द्र बटाला सकुशल रहेका छन्

जीप दुर्घटना भएको खबर प्राप्त हुनासाथ अछाम प्रहरी को टोलि खटिएर बटालाको उद्दार गरेको बताईएको छ ।