गोदावरी बासीलाई १० महिनाभित्र पुर्जा दिनसक्छु भन्ने आँट गरेको छु: नगरप्रमुख भट्ट (भिडीयो सहित)

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरबासीलाई १० महिनाभित्र पुर्जा दिने बताएका छन् ।

Shikhar Dental

बुधबार नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख भट्टले भने “यो सहर अव्यवस्थीत छ,अव्यवस्थीत बसोबास पनी धेरै छ । अव्यवस्थीत सहरलाई व्यवस्थीत पार्नको निमीत्त अहिले लालपुर्जाको पनी खाँचो छ ,भुमी आयोगको केन्द्रीय टोली पनी आज गोदावरीमा पुगेको छ । कैलालीको पाँच ओटै निर्वाचन क्षेत्रको काम चार नम्बर क्षेत्रको गोदावरीबाट सुरु गर्दीनुस भन्ने अनुरोध गरेका छौँ । धेरै त भन्दैन तीन वर्षभित्र यो कार्यक्रम सकिसक्नुपर्ने छ तर गोदावरी बासी दाजुभाई दीदीबहिनीबरुलाई १० महिनाभित्र पुर्जा दिनसक्छु भन्ने आँट गरेको छु ।”
हेर्नूस भिडीयो:

Nawadurga
Leave A Reply

Your email address will not be published.