Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम सरकारले टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ।

प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताएका हुन् ।

Nawadurga
Loading...