Attariya Hospital Pvt.Ltd.

स्याउलेमा २० लाख बढी लगानीमा फेन्सी संचालन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले बजारमा २० लाख भन्दा बढी लगानीमा फेन्सी पसल संचालन गरिएको छ । गोदावरी ९ बल्मीका युवा गणेश साँउदले पसल संचालन गरेका हुन् ।

पसलको आज स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले उद्घाटन गरेका हुन् । पसलमा लेडिज,जेन्स लगायत बच्चाका लुगाहरु उपलब्ध रहेको संचालक साँउदले बताए ।

यसअघि शिक्षण पेसामा आवद्ध रहेका उनले स्वरोजगार बन्ने उदेश्य सहित पसल संचालन गरेको बताएका छन् ।

Nawadurga
Loading...