गएराती भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं – गएराती भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका गएराति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।


भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत गरिएको छ।
