कैलाली उद्योग वाणिज्य संघको चुनावमा १ हजार ९५ मत खस्यो

padma
Shikhar Dental

धनगढी – कैलाली उद्योग वाणिज्य संघकाो नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ।

चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्। मत गणना आज वा भोली बिहान हुने बारे भने निर्णय भइनसकेको बताइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.