कैलाली उद्योग वाणिज्य संघको चुनावमा १ हजार ९५ मत खस्यो By सुदूर टाईम्स On २०७९ जेष्ठ २८, शनिबार २१:२७ धनगढी – कैलाली उद्योग वाणिज्य संघकाो नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ। चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्। मत गणना आज वा भोली बिहान हुने बारे भने निर्णय भइनसकेको बताइएको छ।