Attariya Hospital Pvt.Ltd.

वैवाहिक वर्षगाँठमा दृष्टी फाउन्डेसेनलाई खाधान्न सहयोग

padma
milan sunchadi

अत्तरिया – वैवाहिक वर्षगाँठको अवसरमा मा दृष्टी फाउन्डेसनलाई खाधान्न सहयोग गरिएको छ ।

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ का प्रेमराज भट्ट तथा कृष्णा भट्टले आफ्नो सातौँ वैवाहिक वर्षगाँठको अवसरमा मा धनगढीमा रहेको दृष्टी फाउन्डेसनलाई खाधान्न सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य समेत रहेका भट्टले आफु दृष्टी फाउन्डेसनमा जाँदा खाधान्न अभाव देखेकोले वैवाहिक वर्षगाँठमा अन्य खर्च गर्नुभन्दा समाज सेवामा खर्च गरेको बताएका छन् ।

Siddi ganesh

उनीहरुले विवाहको दिन देखी नै हरेक वैवाहिक वर्षगाँठमा समाज सेवामा खर्च गर्दै आईरहेका छन् ।

Nawadurga
Loading...