Attariya Hospital Pvt.Ltd.

मलको माग गर्दै अत्तरियामा आधा घण्टा चक्काजाम

padma
milan sunchadi

अत्तरिया – मलको माग गर्दै कैलालीको अत्तरियामा आधा घण्टा चक्काजाम गरीएको छ ।

कृषी उपज थोक बजार तथा सरोकारवाला किसानहरुले प्रर्दशन गर्दै आधा घण्टा चक्काजाम गरेका हुन् ।

उनीहरुले किसानहरुलाई तुरुन्त मल उपलब्ध गराउनुपर्ने,असोज अन्तीम साता आएको वर्षाका कारण क्षती व्यहोरेका किसानले क्षतीपुर्ती पाउनुपर्ने लगायतका माग राखेका छन् ।

Siddi ganesh

उनीहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, लगायतका पम्प्लेट बोक्दै नारा लगाएका थिए ।

कृषी उपज थोक बजारका अध्यक्ष नन्दलाल भट्टले आफुहरुको माग सुनुवाइ नभए सुदूरपश्चिमका सबै जिल्लामा कडा आन्दोलन गर्ने बताए ।

उनले सरकारले वेवास्ता गर्दा सडकमा आउन बाध्य भएको बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.