असार मसान्तभित्र एसइईकाे नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

padma
Shikhar Dental

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले (एसइई)को नतिजा असार मसान्तभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी दिए।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।  करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.