डडेल्धुराको परशुरामका नगर प्रमुख जोशीले आफुले पाउँने भत्ता अनाथ बालबालिकालाई दिने

padma

डडेल्धुरा – डडेल्धुरा परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले आफुले पाउँने भत्ता अनाथ, टुहुरालाई वितरण गर्ने घोषणा गरेका छन्।

Shikhar Dental

परशुराम नगरपालिका आफुले पाउँने कार्यपालिका बैठक र खाजा भत्ता अनाथ, टुहुरा, असाय बालबालिकालाई वितरण गर्ने घोषणा गरेका हुन्।

शुक्रबार नगरकार्यपालिकाका बैठकले छात्रा र अनाथ, टहुरा, जेहेन्दार बालबाललिकाकालाई कार्यविधी निर्माण गरि छात्रवृति दिने निर्णय गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.