योजना अलपत्र पार्ने सुदूरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा

padma

धनगढी – योजना अलपत्र पार्ने सुदुरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा परेका छन्। तोकिएको समयमा काम नसक्ने र योजना अलपत्र पार्ने उनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले काकालो सूचीमा राखेको हो।

Shikhar Dental

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा कञ्चनपुरको महाकाली गौरव बिल्डर्स प्रालि, बझाङको न्यू कालिका निर्माण सेवा, डोटीको भूमिराज रोशन निर्माण सेवा रहेका छन् ।

निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिदको काम कारबाही गर्न नपाउने व्यवस्था रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.