सशस्त्र प्रहरीका ३ सय ७९ जवान दीक्षित

padma

कैलाली – सशस्त्र प्रहरी बलका ३ सय ७९ जवान दीक्षित भएका छन्।

कैलालीको सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयले आयोजना गरेको आधारभूत तालिमको दीक्षान्त समारोहबाट उनीहरु दीक्षित भएका हुन्।

Shikhar Dental

उक्त बनबेहडामा रहेको शिक्षालयबाट कैलालीका ३ स्थानमा ११ महिने प्रहरी जवान आधारभूत तालिम लिएका ३ सय ७९ जना प्रशिक्षार्थीहरु रहेको दीक्षित भएको बताइएको छ।

समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराइले प्रशिक्षाथीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए।

उनले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरुस्कार समेत वितरण गरेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.