गोदावरी नगरपालिकाका सामुदायीक विद्यालयका प्रअसँग नगरप्रमुख भट्टको छलफल

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरका सबै विद्यालयका प्रधानाध्यापकहरु सँग छलफल गरेका छन । नगरमा रहेका ५४ वटा सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुसँग नगरप्रमुख भट्टले छलफल गरेका हुन ।

Shikhar Dental

नगरका सामुदायीक विद्यालयहरुको शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भन्ने विषयमा सबै विद्यालयका प्रधानाध्यापकहरु सँग छलफल गरेको नगरप्रमुख भट्टले बताए ।

विद्यालयमा शिक्षाको गुणस्तर वृद्धी तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागी पनि कस्तो कार्यहरु गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा पनि छलफल भएको नगरप्रमुख भट्टले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.