नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा

Image
maya metro

काठमाडौं – नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।

दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा रहेको चलचित्र तत्कालीन सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेर विभिन्न कथा भन्ने सिनेमा हो ।

nisarga